Read more

जगत जननीका अध्यक्ष श्री मेनका शाक्य संग च्यानल नेपालद्वारा अन्तर्वार्ता !

आदरणिय सदस्य महानुभाबहरु, संचालक समिति, लेखा समिति, ऋण लगानी उप-समितिका पदाधिकारीहरु तथा संस्थापक सदस्यहरु एवं हाम्रा कर्मनिष्ठ इमान्दार कर्मचारीहरु:- यस “जगत जननी बचत तथा ऋण सहकारी संस्था” का अध्यक्ष श्री मेनका शाक्य ज्यूले “च्यानल नेपाल” लाई दिनु भएको अन्तर्वार्ता च्यानल नेपालको कार्यक्रम “शुभकामना टक शो” मा यहि माघ २ गते शुक्रबार बेलुका ७:०० बजे र […]

Read more

पाचौं बार्षिक साधारण सभा २०७०-२०७१ सम्पन्न |

काठमाडौँ, पौष २६: मिति २०७१ साल पौष २६ गते शनिबारका दिन दिनको १२ बजे यस “जगत जननी बचत तथा ऋण सहकारी संस्था लि.” को “पाचौं बार्षिक साधारण सभा २०७०-२०७१” यस संस्थाका अध्यक्ष श्री मेनका शाक्य ज्युको सभापतित्व, सहकारी डिभिजनका प्रतिनिधि श्री मनोद के.सी. ज्युको प्रमुख आतिथ्य र यस सस्थाका शेयर सदस्य महानुभाबहरुको उपस्थितिमा यसै सहकारी […]

Read more

सरकार सहकारीमा विवाद भएको मात्र हेर्न चाहन्छ

गणेश बहादुर बस्नेत, संस्थापक अध्यक्ष, नेपाल मौरीपालन केन्द्रीय संघ सहकारी अभियानमा कहिले देखि लाग्नु भयो ? सहकारीको क्षेत्रमा प्रवेश मौरी पालन सहकारीबाट शुरु गरेका हुँ । मधेशमा झापा देखि कैलाली जिल्ला सम्म र पहाडका सिन्धुली, काभे्र र कास्की जिल्लाका २७ प्रारम्भिक सहकारी मिलेर मौरीपालनको २०६४ सालमा केन्द्रीय संघ स्थापना गरेका हौं । म संघको संस्थापक […]

Read more

सहकारी क्षेत्रले नेपाली अर्थतन्त्रमा पारेको प्रभाव

कृष्णहरि बास्कोटा पूर्व अर्थ सचिव नेपालको अन्तरिम संविधान, २०६३ ले सरकारी, निजी क्षेत्र र सहकारी गरी तीन खम्वे अर्थनीतिलाई स्वीकार गरेको छ । यसै अनुरुप लामो समयदेखि नेपालमा सहकारी मार्फत अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको छ । तर, कहिले काँही कुनै सहकारीले कमी–कमजोरी गर्दा समाजमा सहकारी प्रति नकारात्मक छाप परेको महशुस पनि हुने गरेको छ । […]

Read more

नयाँ बर्ष ई.स. २०१५ को शुभकामना |

हाम्रा सम्पूर्ण सदस्य तथा शेयर धनि महानुभाव ज्यूहरुमा नयाँ बर्ष ई.स. २०१५ को शुखद अवसरमा हार्दिक मंगलमय शुभकामना तथा उत्तरोत्तर प्रगतिको कामना ब्यक्त गर्दछौं | जगत जननी बचत तथा ऋण सहकारी संस्था लि. परिवार झोछें, न्युरोड, काठमाडौँ, नेपाल