Read more

नयाँ बर्ष बि.स. २०७२ को हार्दिक मंगलमय शुभकामना |

हाम्रा सम्पूर्ण सदस्य महानुभावहरु, शुभचिन्तकहरु, संचालक समितिका सदस्यहरु तथा संस्थापक ज्युहरु एबं हाम्रा प्रिय कर्मचारीहरुमा नयाँ बर्ष बि.स. २०७२ को हार्दिक मंगलमय शुभकामना तथा उत्तरोत्तर प्रगतिको कामना ब्यक्त गर्दछौं | जगत जननी बचत तथा ऋण सहकारी संस्था लि. परिवार झोछें, न्युरोड, काठमाडौँ, नेपाल

Read more

जगत जननीको “५औं बार्षिक उत्सव” भव्यताका साथ् सम्पन्न |

२०७१ चैत्र २५ गते: जगत जननी बचत तथा ऋण सहकारी संस्था लि. को “५औं बार्षिक उत्सव” २०७१ चैत्र २५ गते कार्निभल फूड तथा हूका लाउन्ज ताम्सिपाखामा भव्यताका साथ् सम्पन्न भएको छ | अन्य फोटो हेर्न, तलको फोटोहरुमा क्लिक गर्नु होला:

Read more

२०७१ फागुन २१: शेयर सदस्य श्री प्रकाश ताम्राकार ज्युलाई जन्म दिनको शुभकामना |

२०७१ फागुन २१ गते: यस “जगत जननी बचत तथा ऋण सहकारी संस्था लि.” का शेयर सदस्य श्री प्रकाश ताम्राकार ज्युलाई उहाँको जन्म दिनको दिन फागुन २१ गते संस्थाको तर्फबाट जन्मदिनको शुभकामना सहित केक हस्तान्तरण गरियो |

Read more

२०७१ साल चैत्र २० गते शुक्रबार – कार्यालय बन्द रहने बारे सूचना |

काठमाडौँ चैत्र १९ गते: २०७१ साल चैत्र २० गते शुक्रबार, “राष्ट्रिय सहकारी दिवस” को दिन यस जगत जननी बचत तथा ऋण सहकारी सस्था लि. बन्द रहने कुरा यसै सूचना मार्फत सबैलाई जानकारी गराइन्छ | यसबाट पर्न गएको असुविधाका लागि हामी क्षमा प्रार्थी छौं | चैत्र २२ गते शुक्रबार यस कार्यालय नियमित रुपमा संचालन हुनेछ | […]

Read more

२०७१ साल फाल्गुन २१ गते बिहिबार – कार्यालय बन्द रहने बारे सूचना |

काठमाडौँ फाल्गुन २० गते: २०७१ साल फाल्गुन २१ गते बिहिबार, “फागु पुर्णिमा (होलि) पर्व” को दिन यस जगत जननी बचत तथा ऋण सहकारी सस्था लि. बन्द रहने कुरा यसै सूचना मार्फत सबैलाई जानकारी गराइन्छ | यसबाट पर्न गएको असुविधाका लागि हामी क्षमा प्रार्थी छौं | फाल्गुन २२ गते शुक्रबार यस कार्यालय नियमित रुपमा संचालन हुनेछ […]

Read more

जगत जननीमा रेमिट्यान्स सेवा संचालन |

मिति २०७१ माघ २८ गते तदनुसार २०१५ फेब्रुअरी ११ तारिख देखि यस जगत जननी बचत तथा ऋण सहकारी संस्था लि. ले रेमिट्यान्स सेवा संचालन गरेको व्यहोरा सम्पूर्ण सदस्य महानुभावहरु तथा सर्बसाधारणहरुलाई यसै वेबसाइट मार्फत जानकारी गराइन्छ | वेस्टर्न युनियन, मनिग्राम, हुलास रेमिट, प्रभु मनि ट्रान्सफर, इझि रेमिट, एक्सप्रेस मनि ट्रान्सफर र सिटी एक्सप्रेस मनि ट्रान्सफर […]

Read more

अजय श्रेष्ठ र प्रिती रायलाई हार्दिक बधाई तथा शुभकामना |

यस जगत जननी बचत तथा ऋण सहकारी संस्था लि. का सदस्य श्री अजय श्रेष्ठ, भक्तपुर निवासी प्रिती रायसंग प्रणय शुत्रमा बधिनु भएकोमा उहाँहरु दुबैको सफल दाम्पत्य जीवनको लागि हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछौं | संचालक समिति तथा सम्पूर्ण स्टाफहरु जगत जननी बचत तथा ऋण सहकारी संस्था लि.

Read more

२०७१ साल माघ १ गते बिहिबार – कार्यालय बन्द रहने बारे सूचना !

काठमाडौँ पौष ३० गते: २०७१ साल माघ १ गते बिहिबार, “माघे सक्रान्ति पर्व” को दिन यस जगत जननी बचत तथा ऋण सहकारी सस्था लि. बन्द रहने कुरा यसै सूचना मार्फत सबैलाई जानकारी गराइन्छ | यसबाट पर्न गएको असुविधाका लागि हामी क्षमा प्रार्थी छौं | माघ २ गते शुक्रबार यस कार्यालय नियमित रुपमा संचालन हुनेछ | […]

Read more

धन्यवाद ज्ञापन !

काठमाडौँ पौष २६ गते शनिबार: आदरणिय सदस्य महानुभाबहरु, संचालक समिति, लेखा समिति, ऋण लगानी उप-समितिका पदाधिकारीहरु तथा संस्थापक सदस्यहरु एवं हाम्रा कर्मनिष्ठ इमान्दार कर्मचारीहरु; आजको यस पाचौं बार्षिक साधारण सभा २०७०-०७१ मा उपस्थित भै हाम्रा बिगतका सम्पूर्ण कार्यक्रम र आगामी कार्य योजनाहरुलाई समर्थन गरि आजको यस बार्षिक साधारण सभा (AGM) लाई सार्थक गरिदिनु भएकोमा म […]