Read more

छैठौं बार्षिक साधारण सभा सम्बन्धि सूचना |||

यस जगत जननी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छैठौं बार्षिक साधारण सभा यहि मिति २०७२ साल पौष महिनाको २० गते सोमबार दिनको १२ बजे यसै संस्थाको कार्यालय परिसर, झोछेंमा सुसम्पन्न हुने भएको हुँदा सम्पूर्ण सदस्य महानुभावहरुमा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं | जगत जननी बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार झोछें २३, न्युरोड, […]

Read more

दशैं तिहारको शुभकामना !!!

विजया दशमी तथा दिपावलीको पावन अवसरमा हाम्रा सम्पूर्ण शेयर सदस्य ज्यूहरु, साधारण सदस्य ज्यूहरु, विभिन्न समितिका सदस्य ज्यूहरु, कर्मचारीहरु एबम शुभ चिन्तक ज्यूहरु लाई हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौँ | जगत जननी बचत तथा ऋण सहकारी संस्था लि. परिवार

Read more

जगत जननी “महिला समुह ए” को सामुहिक बचत तथा ऋण कार्यक्रम सुरु |

२०७२ भाद्र २१ गते / काठमाडौँ: आज भाद्र २१ गते देखि “जगत जननी महिला समुह ए” ले आफ्नो सामुहिक कार्यक्रमको सुरुवात गरेको छ | सामुहिक कार्यक्रम अन्तर्गत – महिलाहरुलाई बचत गर्न प्रोत्साहन गर्ने, सामुहिक रुपमा कर्जा लिई ब्यापार व्यवसायमा लगानी गर्ने, बचत तथा कर्जाहरु समयमै जमा गर्ने आदि बिषयमा आवश्यक सरसल्लाह, सुझाब र तालिम समेत […]

Read more

बजार प्रतिनिधि नारायन देबी महर्जन ज्यूलाई जन्म दिनको शुभकामना तथा बिदाई कार्यक्रम |

२०७२ भाद्र ४ गते / काठमाडौँ: यस जगत जननी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका बजार प्रतिनिधि नारायन देबी महर्जन ज्यूको जन्म दिन तथा बिदाई कार्यक्रम (Farewell) आज भाद्र ४ गते शुक्रबारका दिन कार्यालय मै मनाइयो | नारायन देबी महर्जन ज्यूलाई जन्म दिन एबं उहाँको उज्वल भबिस्य र उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना | जगत […]

Read more

बजार प्रतिनिधि सबिना श्रेष्ठ ज्यूलाई जन्म दिनको शुभकामना |

२०७२ अषाढ ५ गते / काठमाडौँ: यस जगत जननी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका बजार प्रतिनिधि सबिना श्रेष्ठ ज्यूलाई जन्म दिनको हार्दिक शुभकामना | जगत जननी बचत तथा ऋण सहकारी संस्था लि. परिवार झोछें, काठमाडौँ, नेपाल

Read more

हार्दिक श्रद्धान्जली एबं श्रद्धा सुमन !

२०७२ साल श्रावण ५ गते – १३औं पुण्य तिथि ! यस जगत जननी बचत तथा ऋण सहकारी संस्थाका संस्थापक सदस्य एबं सचिव श्री अनुप श्रेष्ठ ज्युका आदरणीय हजुरआमा यहि २०७२ साल अषाढ २४ गते बिहीबारका दिन ८६ बर्षको उमेरमा स्वोर्गबास हुनु भएको १३औं पुण्य तिथिको अवसरमा यस संस्थाको तर्फबाट हार्दिक श्रद्धान्जली एबं श्रद्धा सुमन ब्यक्त […]

Read more

जगत जननीमा विभिन्न थप नया सेवाहरु संचालन |

रेमिट्यान्स सेवा (International & Domestic) संचालन भए लगत्तै हाम्रा सम्पूर्ण सदस्यहरुलाई अन्य विभिन्न सेवा सुबिधा दिने उद्देस्यले जगत जननीमा हामीले थप निम्न सेवाहरु संचालन गरिएको व्यहोरा यसै वेबसाइट मार्फत जानकारी गराउन चाहन्छौं: Deposit To Bank Accounts Nationwide: * प्रभु बैंक लगायत नेपाल अधिराज्य भरिका विभिन्न बैंक खातामा यहिबाट सिधै रकम जमा गर्न सकिने | Deposit […]

Read more

शेयर सदस्य श्री जगन्नाथ पन्त ज्यूलाई जन्म दिनको शुभकामना |

काठमाडौँ, २०७२ जेष्ठ ३०: यस जगत जननी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका शेयर सदस्य श्री जगन्नाथ पन्त ज्यूलाई जन्म दिनको हार्दिक शुभकामना | संचालक समिति, ऋण समिति, एकाउन्ट समिति तथा सम्पूर्ण स्टाफहरु

Read more

कार्यालय खोल्ने र भुक्तानी बारे सूचना |

काठमाडौँ २०७२ साल बैशाख १६ गते बुधबार: मिति २०७२ साल बैशाख १२, १३ र १४ गते लगातार गएको महाभूकम्पको कारण हाम्रा धेरै सदस्यज्यूहरु, शुभचिन्तकज्यूहरु लगायत धेरै नेपाली दाजुभाई दिदिबहिनिहरु हताहत हुनुको साथै धेरै धनजनको क्षति भएको छ | यसमा यस संस्थाका संचालक समितिका सदस्यहरु लगायत सम्पूर्ण कर्मचारीहरु धेरै भन्दा धेरै दुखित छौं | यस दुखद […]