आठौं बार्षिक साधारण सभा सम्बन्धि सूचना !!!

यस जगत जननी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आठौं बार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा सम्पन्न हुने भएको हुँदा सम्पूर्ण सदस्य महानुभावहरुमा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं |

मिति: २०७४ साल पौष महिनाको २९ गते शनिबार
समय: दिउँसो १२ बजे
स्थान: नेपाल पुलिस क्लब (महेन्द्र पुलिस क्लब), प्रदर्शनी मार्ग, भृकुटी मण्डप, काठमाडौँ |

जगत जननी बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार
झोछें २३, न्युरोड, काठमाडौँ |
फोन: ०१-४२१६४९८ / ४२४१५३०
मोबाइल: ९८४१४८७६९० / ९८०८३३४७१२

Print Friendly, PDF & Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *