सातौं बार्षिक साधारण सभा सम्बन्धि सूचना !!!

यस जगत जननी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सातौं बार्षिक साधारण सभा यहि मिति २०७३ साल आश्विन महिनाको ८ गते शनिबार दिनको १२ बजे यसै संस्थाको कार्यालय परिसर, झोछेंमा सुसम्पन्न हुने भएको हुँदा सम्पूर्ण सदस्य महानुभावहरुमा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं |

जगत जननी बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार
झोछें २३, न्युरोड, काठमाडौँ | फोन: ०१-४२१६४९८ / ४२४१५३०

7th-agm-banner-3x4-feet-1024
jjsc-rastriya-samachar-patra-notice-publication

Print Friendly, PDF & Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *