छैठौं बार्षिक साधारण सभा सम्बन्धि सूचना |||

यस जगत जननी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छैठौं बार्षिक साधारण सभा यहि मिति २०७२ साल पौष महिनाको २० गते सोमबार दिनको १२ बजे यसै संस्थाको कार्यालय परिसर, झोछेंमा सुसम्पन्न हुने भएको हुँदा सम्पूर्ण सदस्य महानुभावहरुमा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं |

जगत जननी बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार
झोछें २३, न्युरोड, काठमाडौँ | फोन: ०१-४२१६४९८

6th-AGM-For-Website-Notice-Green

Print Friendly, PDF & Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *