जगत जननी “महिला समुह ए” को सामुहिक बचत तथा ऋण कार्यक्रम सुरु |

२०७२ भाद्र २१ गते / काठमाडौँ:
आज भाद्र २१ गते देखि “जगत जननी महिला समुह ए” ले आफ्नो सामुहिक कार्यक्रमको सुरुवात गरेको छ | सामुहिक कार्यक्रम अन्तर्गत – महिलाहरुलाई बचत गर्न प्रोत्साहन गर्ने, सामुहिक रुपमा कर्जा लिई ब्यापार व्यवसायमा लगानी गर्ने, बचत तथा कर्जाहरु समयमै जमा गर्ने आदि बिषयमा आवश्यक सरसल्लाह, सुझाब र तालिम समेत सदस्यहरुलाई प्रदान गर्ने काम यस “जगत जननी महिला समुह” ले गर्दै जानेछ | आज जगत जननीको कार्यालयमा भएको “जगत जननी महिला समुह ए” को मिटिंगमा लिइएका केहि तस्बिरहरु:
2072-05-21-jagat-janani-mahila-samuha-a-meeting-001
2072-05-21-jagat-janani-mahila-samuha-a-meeting-002
2072-05-21-jagat-janani-mahila-samuha-a-meeting-003
2072-05-21-jagat-janani-mahila-samuha-a-meeting-004
2072-05-21-jagat-janani-mahila-samuha-a-meeting-005

Print Friendly, PDF & Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *