हार्दिक श्रद्धान्जली एबं श्रद्धा सुमन !

२०७२ साल श्रावण ५ गते – १३औं पुण्य तिथि !

anu-sirs-grandma-condolences

यस जगत जननी बचत तथा ऋण सहकारी संस्थाका संस्थापक सदस्य एबं सचिव श्री अनुप श्रेष्ठ ज्युका आदरणीय हजुरआमा यहि २०७२ साल अषाढ २४ गते बिहीबारका दिन ८६ बर्षको उमेरमा स्वोर्गबास हुनु भएको १३औं पुण्य तिथिको अवसरमा यस संस्थाको तर्फबाट हार्दिक श्रद्धान्जली एबं श्रद्धा सुमन ब्यक्त गर्दछौं |

जगत जननी बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार

Print Friendly, PDF & Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *