जगत जननीमा विभिन्न थप नया सेवाहरु संचालन |

More-Services-At-Jjs2

रेमिट्यान्स सेवा (International & Domestic) संचालन भए लगत्तै हाम्रा सम्पूर्ण सदस्यहरुलाई अन्य विभिन्न सेवा सुबिधा दिने उद्देस्यले जगत जननीमा हामीले थप निम्न सेवाहरु संचालन गरिएको व्यहोरा यसै वेबसाइट मार्फत जानकारी गराउन चाहन्छौं:

Deposit To Bank Accounts Nationwide:

* प्रभु बैंक लगायत नेपाल अधिराज्य भरिका विभिन्न बैंक खातामा यहिबाट सिधै रकम जमा गर्न सकिने |

Deposit To Cooperative Accounts Nationwide:

* नेपाल अधिराज्य भरिका विभिन्न सहकारी खातामा यहिबाट सिधै रकम जमा गर्न सकिने |

NLIC Payment:

* तपाईको NLIC (Nepal Life Insurance Company) प्रिमियम यहिबाट जमा गर्न सकिने |

Nepal Electricity Authority (NEA) Bill Payment:

* तपाईको घर/व्यवसायको बिजुलीको बिल यहिबाट तिर्न सकिने |

Air Ticketing System:

* यहाँबाट कुनै पनि एयरलाइन्सको टिकेट बुक गर्न र टिकेटको लागि भुक्तानी गर्न सकिने |

EPIN/MPOS Balance Transfer/Topup/Recharge:

निम्न रिचार्ज र बिल पेमेन्ट यहिबाट गर्न सकिने |
* NTC Prepaid/Postpaid Recharge
* NTC Landline/PSTN/ADSL Bill Payment
* NCELL Prepaid/Postpaid Recharge
* UTL Mobile Topup
* UTL Fixed Line Bill Payment
* SUBISU Internet / Cable TV Bill Payment

DISH Home Bill Payment:

* DISH Home Recharge यहिबाट गर्न सकिने |

Hello Paisa:

* Hello Paisa Payment यहिबाट गर्न सकिने |

निकट भबिस्यमा थप अन्य सेवाहरु पनि थपिने छन् र हामी तेस्को जानकारी पनि छिटै उपलब्ध गराउने छौं |

धन्यबाद |

ब्यवस्थापन
जगत जननी बचत तथा ऋण सहकारी संस्था लिमिटेड
झोछें, न्युरोड, काठमाडौँ, नेपाल

Print Friendly, PDF & Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *