नयाँ बर्ष बि.स. २०७२ को हार्दिक मंगलमय शुभकामना |

हाम्रा सम्पूर्ण सदस्य महानुभावहरु, शुभचिन्तकहरु, संचालक समितिका सदस्यहरु तथा संस्थापक ज्युहरु एबं हाम्रा प्रिय कर्मचारीहरुमा नयाँ बर्ष बि.स. २०७२ को हार्दिक मंगलमय शुभकामना तथा उत्तरोत्तर प्रगतिको कामना ब्यक्त गर्दछौं |

जगत जननी बचत तथा ऋण सहकारी संस्था लि. परिवार
झोछें, न्युरोड, काठमाडौँ, नेपाल

Happy-New-Year-2072BS

Print Friendly, PDF & Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *