२०७१ साल चैत्र २० गते शुक्रबार – कार्यालय बन्द रहने बारे सूचना |

काठमाडौँ चैत्र १९ गते:

२०७१ साल चैत्र २० गते शुक्रबार, “राष्ट्रिय सहकारी दिवस” को दिन यस जगत जननी बचत तथा ऋण सहकारी सस्था लि. बन्द रहने कुरा यसै सूचना मार्फत सबैलाई जानकारी गराइन्छ | यसबाट पर्न गएको असुविधाका लागि हामी क्षमा प्रार्थी छौं | चैत्र २२ गते शुक्रबार यस कार्यालय नियमित रुपमा संचालन हुनेछ |
धन्यवाद !
व्यवस्थापन समिति
जगत जननी बचत तथा ऋण सहकारी सस्था लि.

2071-chaitra-20-rastriya-sahakari-diwas

Print Friendly, PDF & Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *