२०७१ साल माघ १ गते बिहिबार – कार्यालय बन्द रहने बारे सूचना !

काठमाडौँ पौष ३० गते:

२०७१ साल माघ १ गते बिहिबार, “माघे सक्रान्ति पर्व” को दिन यस जगत जननी बचत तथा ऋण सहकारी सस्था लि. बन्द रहने कुरा यसै सूचना मार्फत सबैलाई जानकारी गराइन्छ | यसबाट पर्न गएको असुविधाका लागि हामी क्षमा प्रार्थी छौं | माघ २ गते शुक्रबार यस कार्यालय नियमित रुपमा संचालन हुनेछ |
धन्यवाद !
व्यवस्थापन समिति
जगत जननी बचत तथा ऋण सहकारी सस्था लि.

2071-Magh-01-Holiday-Suchana

Print Friendly, PDF & Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *