Read more

आठौं बार्षिक साधारण सभा सम्बन्धि सूचना !!!

यस जगत जननी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आठौं बार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा सम्पन्न हुने भएको हुँदा सम्पूर्ण सदस्य महानुभावहरुमा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं | मिति: २०७४ साल पौष महिनाको २९ गते शनिबार समय: दिउँसो १२ बजे स्थान: नेपाल पुलिस क्लब (महेन्द्र पुलिस क्लब), प्रदर्शनी मार्ग, भृकुटी मण्डप, काठमाडौँ […]