Read more

नयाँ बर्ष २०७३ को शुभकामना !

नव बर्ष २०७३ सालको पावन अवसरमा हाम्रा सम्पूर्ण शेयर सदस्य ज्यूहरु, साधारण सदस्य ज्यूहरु, विभिन्न समितिका सदस्य ज्यूहरु, कर्मचारीहरु एबम शुभ चिन्तक ज्यूहरु लाई हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौँ | जगत जननी बचत तथा ऋण सहकारी संस्था लि. परिवार

Read more

जगत जननीले छैठौं जन्म जयन्ती सहकारीको कार्यालय मै मनायो !

काठमाडौँ / चैत्र २५ गते आज मिति २०७२ साल चैत्र २५ गते बिहिबारका दिन, यस जगत जननी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले यसको छैठौं जन्मोत्सव कार्यालय परिसर मै मनायो | कार्यक्रममा यस बर्ष २०७२ सालमा सहकारीको अत्यधिक शेयर खरिद गरि सहकारीलाई योगदान दिनु हुने सदस्य ज्यूहरुलाई खादा ओढाई सम्मान पनि गरिएको थियो | कार्यक्रममा […]