Read more

२०७१ फागुन २१: शेयर सदस्य श्री प्रकाश ताम्राकार ज्युलाई जन्म दिनको शुभकामना |

२०७१ फागुन २१ गते: यस “जगत जननी बचत तथा ऋण सहकारी संस्था लि.” का शेयर सदस्य श्री प्रकाश ताम्राकार ज्युलाई उहाँको जन्म दिनको दिन फागुन २१ गते संस्थाको तर्फबाट जन्मदिनको शुभकामना सहित केक हस्तान्तरण गरियो |

Read more

अजय श्रेष्ठ र प्रिती रायलाई हार्दिक बधाई तथा शुभकामना |

यस जगत जननी बचत तथा ऋण सहकारी संस्था लि. का सदस्य श्री अजय श्रेष्ठ, भक्तपुर निवासी प्रिती रायसंग प्रणय शुत्रमा बधिनु भएकोमा उहाँहरु दुबैको सफल दाम्पत्य जीवनको लागि हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछौं | संचालक समिति तथा सम्पूर्ण स्टाफहरु जगत जननी बचत तथा ऋण सहकारी संस्था लि.

Read more

जगत जननीका अध्यक्ष श्री मेनका शाक्य संग च्यानल नेपालद्वारा अन्तर्वार्ता !

आदरणिय सदस्य महानुभाबहरु, संचालक समिति, लेखा समिति, ऋण लगानी उप-समितिका पदाधिकारीहरु तथा संस्थापक सदस्यहरु एवं हाम्रा कर्मनिष्ठ इमान्दार कर्मचारीहरु:- यस “जगत जननी बचत तथा ऋण सहकारी संस्था” का अध्यक्ष श्री मेनका शाक्य ज्यूले “च्यानल नेपाल” लाई दिनु भएको अन्तर्वार्ता च्यानल नेपालको कार्यक्रम “शुभकामना टक शो” मा यहि माघ २ गते शुक्रबार बेलुका ७:०० बजे र […]

Read more

पाचौं बार्षिक साधारण सभा २०७०-२०७१ सम्पन्न |

काठमाडौँ, पौष २६: मिति २०७१ साल पौष २६ गते शनिबारका दिन दिनको १२ बजे यस “जगत जननी बचत तथा ऋण सहकारी संस्था लि.” को “पाचौं बार्षिक साधारण सभा २०७०-२०७१” यस संस्थाका अध्यक्ष श्री मेनका शाक्य ज्युको सभापतित्व, सहकारी डिभिजनका प्रतिनिधि श्री मनोद के.सी. ज्युको प्रमुख आतिथ्य र यस सस्थाका शेयर सदस्य महानुभाबहरुको उपस्थितिमा यसै सहकारी […]