Read more

हार्दिक श्रद्धान्जली एबं श्रद्धा सुमन !

२०७२ साल श्रावण ५ गते – १३औं पुण्य तिथि ! यस जगत जननी बचत तथा ऋण सहकारी संस्थाका संस्थापक सदस्य एबं सचिव श्री अनुप श्रेष्ठ ज्युका आदरणीय हजुरआमा यहि २०७२ साल अषाढ २४ गते बिहीबारका दिन ८६ बर्षको उमेरमा स्वोर्गबास हुनु भएको १३औं पुण्य तिथिको अवसरमा यस संस्थाको तर्फबाट हार्दिक श्रद्धान्जली एबं श्रद्धा सुमन ब्यक्त […]

Read more

जगत जननीमा विभिन्न थप नया सेवाहरु संचालन |

रेमिट्यान्स सेवा (International & Domestic) संचालन भए लगत्तै हाम्रा सम्पूर्ण सदस्यहरुलाई अन्य विभिन्न सेवा सुबिधा दिने उद्देस्यले जगत जननीमा हामीले थप निम्न सेवाहरु संचालन गरिएको व्यहोरा यसै वेबसाइट मार्फत जानकारी गराउन चाहन्छौं: Deposit To Bank Accounts Nationwide: * प्रभु बैंक लगायत नेपाल अधिराज्य भरिका विभिन्न बैंक खातामा यहिबाट सिधै रकम जमा गर्न सकिने | Deposit […]

Read more

शेयर सदस्य श्री जगन्नाथ पन्त ज्यूलाई जन्म दिनको शुभकामना |

काठमाडौँ, २०७२ जेष्ठ ३०: यस जगत जननी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका शेयर सदस्य श्री जगन्नाथ पन्त ज्यूलाई जन्म दिनको हार्दिक शुभकामना | संचालक समिति, ऋण समिति, एकाउन्ट समिति तथा सम्पूर्ण स्टाफहरु

Read more

कार्यालय खोल्ने र भुक्तानी बारे सूचना |

काठमाडौँ २०७२ साल बैशाख १६ गते बुधबार: मिति २०७२ साल बैशाख १२, १३ र १४ गते लगातार गएको महाभूकम्पको कारण हाम्रा धेरै सदस्यज्यूहरु, शुभचिन्तकज्यूहरु लगायत धेरै नेपाली दाजुभाई दिदिबहिनिहरु हताहत हुनुको साथै धेरै धनजनको क्षति भएको छ | यसमा यस संस्थाका संचालक समितिका सदस्यहरु लगायत सम्पूर्ण कर्मचारीहरु धेरै भन्दा धेरै दुखित छौं | यस दुखद […]

Read more

नयाँ बर्ष बि.स. २०७२ को हार्दिक मंगलमय शुभकामना |

हाम्रा सम्पूर्ण सदस्य महानुभावहरु, शुभचिन्तकहरु, संचालक समितिका सदस्यहरु तथा संस्थापक ज्युहरु एबं हाम्रा प्रिय कर्मचारीहरुमा नयाँ बर्ष बि.स. २०७२ को हार्दिक मंगलमय शुभकामना तथा उत्तरोत्तर प्रगतिको कामना ब्यक्त गर्दछौं | जगत जननी बचत तथा ऋण सहकारी संस्था लि. परिवार झोछें, न्युरोड, काठमाडौँ, नेपाल

Read more

जगत जननीको “५औं बार्षिक उत्सव” भव्यताका साथ् सम्पन्न |

२०७१ चैत्र २५ गते: जगत जननी बचत तथा ऋण सहकारी संस्था लि. को “५औं बार्षिक उत्सव” २०७१ चैत्र २५ गते कार्निभल फूड तथा हूका लाउन्ज ताम्सिपाखामा भव्यताका साथ् सम्पन्न भएको छ | अन्य फोटो हेर्न, तलको फोटोहरुमा क्लिक गर्नु होला:

Read more

२०७१ फागुन २१: शेयर सदस्य श्री प्रकाश ताम्राकार ज्युलाई जन्म दिनको शुभकामना |

२०७१ फागुन २१ गते: यस “जगत जननी बचत तथा ऋण सहकारी संस्था लि.” का शेयर सदस्य श्री प्रकाश ताम्राकार ज्युलाई उहाँको जन्म दिनको दिन फागुन २१ गते संस्थाको तर्फबाट जन्मदिनको शुभकामना सहित केक हस्तान्तरण गरियो |

Read more

२०७१ साल चैत्र २० गते शुक्रबार – कार्यालय बन्द रहने बारे सूचना |

काठमाडौँ चैत्र १९ गते: २०७१ साल चैत्र २० गते शुक्रबार, “राष्ट्रिय सहकारी दिवस” को दिन यस जगत जननी बचत तथा ऋण सहकारी सस्था लि. बन्द रहने कुरा यसै सूचना मार्फत सबैलाई जानकारी गराइन्छ | यसबाट पर्न गएको असुविधाका लागि हामी क्षमा प्रार्थी छौं | चैत्र २२ गते शुक्रबार यस कार्यालय नियमित रुपमा संचालन हुनेछ | […]

Read more

२०७१ साल फाल्गुन २१ गते बिहिबार – कार्यालय बन्द रहने बारे सूचना |

काठमाडौँ फाल्गुन २० गते: २०७१ साल फाल्गुन २१ गते बिहिबार, “फागु पुर्णिमा (होलि) पर्व” को दिन यस जगत जननी बचत तथा ऋण सहकारी सस्था लि. बन्द रहने कुरा यसै सूचना मार्फत सबैलाई जानकारी गराइन्छ | यसबाट पर्न गएको असुविधाका लागि हामी क्षमा प्रार्थी छौं | फाल्गुन २२ गते शुक्रबार यस कार्यालय नियमित रुपमा संचालन हुनेछ […]