Read more

जगत जननीको “८ औं बार्षिक उत्सव” सम्पन्न !

काठमाडौँ, २०७३ चैत्र २५ गते जगत जननी बचत तथा ऋण सहकारी संस्था लि. को “८औं बार्षिक उत्सव” २०७३ चैत्र २५ गते शुक्रबारका दिन कार्यालय परिसर झोछें, बसन्तपुरमा सम्पन्न भएको छ | यसपालीको बार्षिक उत्सवमा संस्थाका संचालक समिति सदस्यहरु, लेखा समिति, ऋण समिति र अन्य उपसमिति सदस्यहरु साथै तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो | कार्यक्रममा लिइएका […]

Read more

जगत जननीमा बचत ब्याज दर परिवर्तन !

पौष २६, काठमाडौँ यस जगत जननी बचत तथा ऋण सहकारी संस्था लि. मा मिति २०७३ साल पौष २६ गते आइतबारका दिन देखि लागु हुने गरि बचत ब्याज दरमा परिवर्तन गरिएको कुरा निन्म सूचना मार्फत जानकारी गराइन्छ | धन्यबाद ! संचालक समिति जगत जननी बचत तथा ऋण सहकारी संस्था लि.

Read more

बिजया दशमी, दिपावली, नेपाल सम्बत तथा छठ पर्वको शुभकामना !

बिजया दशमी, दिपावली, नेपाल सम्बत तथा छठ पर्वको पावन अवसरमा हाम्रा सम्पूर्ण शेयर सदस्य ज्यूहरु, साधारण सदस्य ज्यूहरु, विभिन्न समितिका सदस्य ज्यूहरु, कर्मचारीहरु एबम शुभ चिन्तक ज्यूहरु लाई हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौँ | जगत जननी बचत तथा ऋण सहकारी संस्था लि. परिवार

Read more

सातौं बार्षिक साधारण सभा सम्बन्धि सूचना !!!

यस जगत जननी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सातौं बार्षिक साधारण सभा यहि मिति २०७३ साल आश्विन महिनाको ८ गते शनिबार दिनको १२ बजे यसै संस्थाको कार्यालय परिसर, झोछेंमा सुसम्पन्न हुने भएको हुँदा सम्पूर्ण सदस्य महानुभावहरुमा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं | जगत जननी बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार झोछें २३, न्युरोड, […]