Read more

जगत जननी “महिला समुह ए” को सामुहिक बचत तथा ऋण कार्यक्रम सुरु |

२०७२ भाद्र २१ गते / काठमाडौँ: आज भाद्र २१ गते देखि “जगत जननी महिला समुह ए” ले आफ्नो सामुहिक कार्यक्रमको सुरुवात गरेको छ | सामुहिक कार्यक्रम अन्तर्गत – महिलाहरुलाई बचत गर्न प्रोत्साहन गर्ने, सामुहिक रुपमा कर्जा लिई ब्यापार व्यवसायमा लगानी गर्ने, बचत तथा कर्जाहरु समयमै जमा गर्ने आदि बिषयमा आवश्यक सरसल्लाह, सुझाब र तालिम समेत […]

Read more

जगत जननीमा विभिन्न थप नया सेवाहरु संचालन |

रेमिट्यान्स सेवा (International & Domestic) संचालन भए लगत्तै हाम्रा सम्पूर्ण सदस्यहरुलाई अन्य विभिन्न सेवा सुबिधा दिने उद्देस्यले जगत जननीमा हामीले थप निम्न सेवाहरु संचालन गरिएको व्यहोरा यसै वेबसाइट मार्फत जानकारी गराउन चाहन्छौं: Deposit To Bank Accounts Nationwide: * प्रभु बैंक लगायत नेपाल अधिराज्य भरिका विभिन्न बैंक खातामा यहिबाट सिधै रकम जमा गर्न सकिने | Deposit […]

Read more

जगत जननीमा रेमिट्यान्स सेवा संचालन |

मिति २०७१ माघ २८ गते तदनुसार २०१५ फेब्रुअरी ११ तारिख देखि यस जगत जननी बचत तथा ऋण सहकारी संस्था लि. ले रेमिट्यान्स सेवा संचालन गरेको व्यहोरा सम्पूर्ण सदस्य महानुभावहरु तथा सर्बसाधारणहरुलाई यसै वेबसाइट मार्फत जानकारी गराइन्छ | वेस्टर्न युनियन, मनिग्राम, हुलास रेमिट, प्रभु मनि ट्रान्सफर, इझि रेमिट, एक्सप्रेस मनि ट्रान्सफर र सिटी एक्सप्रेस मनि ट्रान्सफर […]