Read more

जगत जननीको “८ औं बार्षिक उत्सव” सम्पन्न !

काठमाडौँ, २०७३ चैत्र २५ गते जगत जननी बचत तथा ऋण सहकारी संस्था लि. को “८औं बार्षिक उत्सव” २०७३ चैत्र २५ गते शुक्रबारका दिन कार्यालय परिसर झोछें, बसन्तपुरमा सम्पन्न भएको छ | यसपालीको बार्षिक उत्सवमा संस्थाका संचालक समिति सदस्यहरु, लेखा समिति, ऋण समिति र अन्य उपसमिति सदस्यहरु साथै तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो | कार्यक्रममा लिइएका […]

Read more

जगत जननीमा बचत ब्याज दर परिवर्तन !

पौष २६, काठमाडौँ यस जगत जननी बचत तथा ऋण सहकारी संस्था लि. मा मिति २०७३ साल पौष २६ गते आइतबारका दिन देखि लागु हुने गरि बचत ब्याज दरमा परिवर्तन गरिएको कुरा निन्म सूचना मार्फत जानकारी गराइन्छ | धन्यबाद ! संचालक समिति जगत जननी बचत तथा ऋण सहकारी संस्था लि.

Read more

बिजया दशमी, दिपावली, नेपाल सम्बत तथा छठ पर्वको शुभकामना !

बिजया दशमी, दिपावली, नेपाल सम्बत तथा छठ पर्वको पावन अवसरमा हाम्रा सम्पूर्ण शेयर सदस्य ज्यूहरु, साधारण सदस्य ज्यूहरु, विभिन्न समितिका सदस्य ज्यूहरु, कर्मचारीहरु एबम शुभ चिन्तक ज्यूहरु लाई हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौँ | जगत जननी बचत तथा ऋण सहकारी संस्था लि. परिवार

Read more

सातौं बार्षिक साधारण सभा सम्बन्धि सूचना !!!

यस जगत जननी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सातौं बार्षिक साधारण सभा यहि मिति २०७३ साल आश्विन महिनाको ८ गते शनिबार दिनको १२ बजे यसै संस्थाको कार्यालय परिसर, झोछेंमा सुसम्पन्न हुने भएको हुँदा सम्पूर्ण सदस्य महानुभावहरुमा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं | जगत जननी बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार झोछें २३, न्युरोड, […]

Read more

नयाँ बर्ष २०७३ को शुभकामना !

नव बर्ष २०७३ सालको पावन अवसरमा हाम्रा सम्पूर्ण शेयर सदस्य ज्यूहरु, साधारण सदस्य ज्यूहरु, विभिन्न समितिका सदस्य ज्यूहरु, कर्मचारीहरु एबम शुभ चिन्तक ज्यूहरु लाई हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौँ | जगत जननी बचत तथा ऋण सहकारी संस्था लि. परिवार

Read more

जगत जननीले छैठौं जन्म जयन्ती सहकारीको कार्यालय मै मनायो !

काठमाडौँ / चैत्र २५ गते आज मिति २०७२ साल चैत्र २५ गते बिहिबारका दिन, यस जगत जननी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले यसको छैठौं जन्मोत्सव कार्यालय परिसर मै मनायो | कार्यक्रममा यस बर्ष २०७२ सालमा सहकारीको अत्यधिक शेयर खरिद गरि सहकारीलाई योगदान दिनु हुने सदस्य ज्यूहरुलाई खादा ओढाई सम्मान पनि गरिएको थियो | कार्यक्रममा […]

Read more

योगेश शाक्य र रोजिता बज्राचार्यलाई हार्दिक बधाई तथा शुभकामना |

काठमाडौँ, फाल्गुन २४ गते; यस जगत जननी बचत तथा ऋण सहकारी संस्था लि. का सदस्य एबम व्यवस्थापक श्री योगेश शाक्य ज्यू, भक्तपुर निवासी रोजीता बज्राचार्यसंग यहि २०७२ साल फाल्गुन २२ गते प्रणय शुत्रमा बधिनु भएकोमा उहाँहरु दुबैको सफल दाम्पत्य जीवनको लागि हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछौं | जगत जननी बचत तथा ऋण सहकारी संस्था […]

Read more

शिव सुन्दर श्रेष्ठ र राजेश्वरी श्रेष्ठलाई हार्दिक बधाई तथा शुभकामना |

काठमाडौँ, माघ २ गते; यस जगत जननी बचत तथा ऋण सहकारी संस्था लि. का सदस्य एबम लेखा समिति संयोजक श्री शिव सुन्दर श्रेष्ठ ज्यू, भक्तपुर निवासी राजेश्वरी श्रेष्ठसंग यहि २०७२ साल माघ २ गते प्रणय शुत्रमा बधिनु भएकोमा उहाँहरु दुबैको सफल दाम्पत्य जीवनको लागि हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछौं | जगत जननी बचत तथा […]

Read more

जगत जननीको छैठौं बार्षिक साधारण सभा २०७१-२०७२ सम्पन्न |

काठमाडौँ, २० पौष २०७२: मिति २०७२ साल पौष २० गते सोमबारका दिन दिनको १२ बजे यस “जगत जननी बचत तथा ऋण सहकारी संस्था लि.” को “छैठौं बार्षिक साधारण सभा २०७१-२०७२” यस संस्थाका अध्यक्ष श्री मेनका शाक्य ज्युको सभापतित्व, नेपाल रेडक्रस सोसाइटीका पूर्व मन्त्रि एबम समाज सेवी श्री संघ रत्न शाक्य ज्यूको प्रमुख आतिथ्य, सहकारी डिभिजनका […]